Directory Home / Directory
Mudkechula Rural Municipality
Narkhu, Dolpa
Finance & Insurance
Office Info
Address Narkhu, Dolpa
Email 2 ito.mudkechulamun@gmail.com

मुड्केचुला गाउँपालिका  कर्णाली प्रदेशको कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको कालिका,ईला,नर्कु,सर्मी,होर्ता,ओक्टा गाविसहरु पर्छ । यस गाउँपालिकालाई हाल ९ वटा वडामा विभाजन गरिएको छ जस मध्ये कालिकालाई तिन (१, २, ३), नर्कुलाई तिन (४, ५, ६) र सर्मी लाई तिन (७, ८, ९) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय नर्कु मा रहेको छ । नेपालको जनगणना २०७८ अनुसार यस गाउँपालिकामा ५८०३ जनसंख्या रहेको छ जस मध्ये २९१८ पुरुष र २८८५ महिला रहेका छन्  भने जम्मा घरधुरी संख्या ११९० रहेको छ। यस गाउँपालिकाको जम्मा  जम्मा क्षेत्रफल २५०.०८ (वर्ग कि.मी.) रहेको छ ।

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.