Mudkechula Rural Municipality Home / Directory
Mudkechula Rural Municipality
Narkhu, Dolpa
Finance & Insurance
Office Info
Address Narkhu, Dolpa
Email 2 ito.mudkechulamun@gmail.com

मुड्केचुला गाउँपालिका  कर्णाली प्रदेशको कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको कालिका,ईला,नर्कु,सर्मी,होर्ता,ओक्टा गाविसहरु पर्छ । यस गाउँपालिकालाई हाल ९ वटा वडामा विभाजन गरिएको छ जस मध्ये कालिकालाई तिन (१, २, ३), नर्कुलाई तिन (४, ५, ६) र सर्मी लाई तिन (७, ८, ९) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय नर्कु मा रहेको छ । नेपालको जनगणना २०७८ अनुसार यस गाउँपालिकामा ५८०३ जनसंख्या रहेको छ जस मध्ये २९१८ पुरुष र २८८५ महिला रहेका छन्  भने जम्मा घरधुरी संख्या ११९० रहेको छ। यस गाउँपालिकाको जम्मा  जम्मा क्षेत्रफल २५०.०८ (वर्ग कि.मी.) रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.