मानव संसाधन र पूर्वाधारहरुको विकास गरी पछि परेका क्षेत्र र समूदायको आर्थिक, सामाजिक पक्षलाई सुदृढ एवं माथि उकास्दै असन्तुलनलाई न्यूनिकरण गर्दै राष्ट्रको वृहत्तर विकास, समतामूलक एवं एकीकृत रणनीतीवाट गरी उल्लेख्य रुपमा गरीवि निवारण गरी नेपालीहरुको आर्थिक अवस्था माथि उकास्नु नै तीन वर्षिय अन्तरिम योजनाको सारभूत उद्देश्य हो । सामाजिक, आर्थिक विकास, सामाजिक समायोजन र सेवा विस्तार एवं पहुँचका साथै देशको समग्र आर्थिक समुन्नतिका लागि अभिन्न अंगकारुपमा रेल्वे क्षेत्रको पहिचान भएको छ ।
यस कम्पनीको मुख्य उद्देश्य देहाय बमोजिम हुनेछ
© 2026 Suchanaa. All Rights Reserved.