नेपाल अधिराज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने नारायणी अञ्चलको पाँच जिल्लाहरु मध्येको एक पर्सा जिल्लाको सदरमुकाम बीरगंज देखि १५ कि.मी. पश्चिममा साविक पाँच गाउँ विकास समितिहरु
धोरे, सुर्जाहा, पकहा मैनपुर, लहावरथकरी र सबैठवा संयोजन भई हाल २ नं. प्रदेश अन्तर्गत पकहा मैनपुर गाउँपालिका मिति २०७३/११/२७ गते गठित स्थानिय तह हो।
भौगोलिक रुपमा सुगम रहेको पकहा मैनपुर गाउँपालिकाको कृषि व्यवसायिक वातावरणिय लगायतका बिभिन्न बहुयामिक पक्षहरुबाट महत्वपुर्ण पहिचान रहेको छ ।
© 2026 Suchanaa. All Rights Reserved.