Directory Home / Directory
Paroha Municipality
Laukaha, Rautahat
Government
Office Info
Address Laukaha, Rautahat

परोहा नगरपालिका नेपालको प्रदेश नं.-२ को रौतहट जिल्लामा अवस्थित छ।परोहा नगरपालिकाको घोषणा बि.स. २०७३ सालमा भई विधिवत रुपमा कार्यालय स्थापना भई संचालनमा आएको हो।यो नगरपालिका तत्कालिन छ वटा गा.वि.स.हरु मिलि बनेको र संघीय लोकतान्त्रिक गणतंत्र स्थापना पश्चयात नेपालको संविधानले परिकल्पना गरेको ३-तहको शासन व्यवस्था अन्तर्गत साबिकको गा.वि.स. र गाउँपालिका रूपान्तरण हुने व्यवस्था बमोजिम परोहा न.पा. ९-वडा बन्न पुगेको छ ।

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.