पातारासि गाउँपालिकामा जल सुशासनको लागि सरोकारवालहरुको क्षमता अभिबृद्धि मार्फत दिगो, समावेशी खानेपानी सरसफाई तथा स्वच्छता WASH को सुनिश्चितताको लागि DUPC/IHE नेदरल्याण्ड को आर्थिक सहयोग तथा KIRDARC नेपाल र मध्यपश्चिमाञ्चल विश्व विद्यालयको प्राविधिक सहयोगमा सुमात्रा परियोजना ।
सुमात्रा परीयोजनाको परीचयः
स्थानः पातारासि गाउँपालिका
परियोजनाको लक्ष्यः योजना नितिहरु तथा सरोकारवालाहरुको क्षमाता अभिबृद्धि गरी खानेपानि तथा सरसफाई सेवाहरुमा सिमान्तकृत समुदायहरुको पहुँचमा सुधार ल्याउन पातारासीको जल सुधार व्यवस्थापन गर्ने ।
सहयोगी संस्थाः DUPC/IHE, नेदरलयाण्ड
परियोजनको अवधिः २०२३ फेब्रुअरी देखि २०२६ फेब्रुअरी अन्तिम
साझेदार संस्थाः किर्डाक नेपाल मध्यपश्चिम विश्वविद्यालय
परियोजनाको उद्देश्यहरुः
© 2025 Suchanaa. All Rights Reserved.