बारा जिल्लाको दक्षिण भेगमा अवस्थित साविकको प्रसौनी, बन्जरिया, खुटवा जब्दी, र प्रष्टोका गाउँ विकास समितिलाई समायोजन गरी प्रसौनी गाउँपालिका गठन भएको छ । साविकको ४ वटा गा.वि.स. लाई समायोजन तथा विभाजन गरी जम्मा हालको ७ वटा वडा मार्फत नागरिकहरुलाई सेवा सुविधा प्रदान गरिएको छ ।
यस प्रसौनी गाउँपालिका गठन गर्दा कायम गरेको सिमा भित्र पर्ने जनसंख्या २०६८ सालको जनगणना अनुसार जम्मा २५,०४९ रहेको कुरा नेपाल सरकारले प्रकाशन गरेको राजपत्रमा देखिन्छ । यस तथ्याङ्कलाई तल तालिकामा प्रस्तुत गरिएको छ ।
© 2025 Suchanaa. All Rights Reserved.