Directory Home / Directory
Pratappur Rural Municipality
Belatari, Parasi
Government
Office Info
Address Belatari, Parasi
Email 2 ito.pratappurmun@gmail.com

लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये नवलपरासी  (बर्दघाट सुस्ता पश्चीम ) पनि एक जिल्ला हो । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलको रुपमा प्रख्यात लुम्बिनी प्रदेशमा पर्ने यस जिल्लाको दक्षिण भेगमा प्रतापपुर गाउँपालिका अवस्थित रहेको छ । चुरे पहाडको पश्चिम-दक्षिण क्षेत्र परासी खण्डको समथर भु-भगमा यो प्रतापपुर गाउँपालिका पर्दछ भने यहाँको माटो चिम्टाइलो भएकोले यहाँ उखु, धान, गहुँ, दलहन, तेलहनको अतिरिक्त तरकारी खेती पनि राम्रो हुने गर्दछ र यो क्षेत्र समुन्द्र सतहबाट करिब ३०० मी. सम्मको उचाइमा रहेको छ ।

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.