Province Hospital, Syangja Home / Directory
Province Hospital, Syangja
Ward 03, Putalibajar MUN, Syangja, Gandaki
Health & Medical
Address Ward 03, Putalibajar MUN, Syangja, Gandaki

गण्डकी प्रदेश स्याङ्जा जिल्ला पुतलीबजार न.पा. ३ कुमाल गाउँमा अवस्थित प्रदेश अस्पताल पुतलीबजार स्याङ्गजा . गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक  सार्बजनिक स्वास्थ्य  सेवा प्रदायक संस्था हो।यो अस्पताल गर्हौ प्राथमिक अस्पताल वालिङ तथा अन्य स्वास्थ्य चौकीहरुको रेफरल अस्पतालको रुपमा पनि रहेको छ। २३.०७ रोपनी क्षेत्रफलमा फैलिएको प्रदेश अस्पताल स्याङ्गजाले  बिषेशत: स्थानीय समुदायका सेवाग्राहीहरुलाई न्यून शुल्कमा सर्वसुलभ एवम गुणस्तरीय उपचारात्मक, प्रतिकरात्मक र प्रवर्द्धनात्मक सेवा प्रदान गर्दै आईरहेको छ।  गुणस्तरीय सेवा प्रवाहका कारण जिल्लाको प्रमुख तथा जिम्मेवार स्वास्थ्य संस्थाको रुपमा रही  जिल्लाभरका सम्पुर्ण स्वास्थ्य संस्थाको प्रेषण केन्द्रको रुपमा समेत कार्य गर्दै आइरहेको छ । 

 

प्रदेश सदरमुकाम पोखराबाट करिव ३३ किलोमीटर पश्चिममा अबस्थित प्रदेश अस्पताल पुतलीबजार स्याङ्गजा सिद्धार्थ राजमार्गबाट करिब १ किलोमीटर भित्र पर्दछ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.