Directory Home / Directory
Province Public Service Commission, Gandaki
Pokhara
Government
Office Info
Address Pokhara

ऐतिहासिक संविधानसभाबाट वि.सं२०७२ सालमा जारी गरिएको नेपालको संविधानले परिकल्पना गरेको संघीयताको मर्म अनुसार संविधानको धारा  २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने र उक्त आयोगको गठनकामकर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुने व्यवस्था अनुसार गण्डकी प्रदेश सभाले बनाएको प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार  मिति २०७७/१२/११ गते  आयोग गठन भई कार्य प्रारम्भ गरेको छ। प्रदेश निजामती सेवाप्रदेश अन्य सरकारी सेवाप्रदेश संगठित संस्थाको सेवास्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको सेवाको पदमा नियुक्तिको लागि उपयुक्त उमेद्वार छनोट गर्नु प्रदेश लोक सेवा आयोगको कर्तव्य हुनेछ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.