Directory Home / Directory
Province Sports Development Council
Makwanpur, Hetauda
Government
Office Info
Address Makwanpur, Hetauda

प्रदेशमा खेलकुद, खेल संस्कृतिको विकास, खेलकुद पूर्वाधार निर्माण, खेलाडीको व्यावसायिक सुरक्षा, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा सहभागिता, तथा खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश खेलकुद परिषद स्थापना भएको हो । प्रदेश खेलकुद विकास ऐन २०७५ (२०७५ पौष ११ मा राजपत्रमा प्रकाशित) बमोजिम मिति २०७६ असारमा सदस्य सचिवको नियुक्तिसंगै प्रदेश खेलकुद विकास परिषद्ले आफना क्रियाकलापहरू अगाडि बढाएको हो । स्थापनाको समयमा सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको यस परिषद् हाल युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको छ । परिषद् अन्तरगत १३ जिल्लाका जिल्ला खेलकुद विकास समितिहरू रहेका छन् ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.