Directory Home / Directory
Ramaroshan Rural Municipality
Shantada, Achham
Government
Office Info
Address Shantada, Achham
Email 2 info@ramaroshanmun.gov.np

सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र  रामाराेशनका  नामबाट नामाकरण गरिएको रामाराेशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका मलातिकाेट, चाफामाण्डाै, शान्तडा, बाटुलासैन, रामाराेशन, भाटाकाटीया  र सुतार गा.वि.स.गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो । यस गाउँपालिका को क्षेत्रफल १७३.३३ (वर्ग कि.मी.) मा  २९६२३ जनसंख्या छ ।

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.