Directory Home / Directory
Sangurigadhi Rural Municipality
Bhedetar, Dhankuta
Government
Office Info
Address Bhedetar, Dhankuta
Toll Free No. 16602556666

साँगुरीगढी नेपालको कोशी प्रदेश अन्तर्गत धनकुटा जिल्लामा पर्ने एक गाउँपालिका हो । नेपाल सरकारले साविकका बुढीमोरङ, खुवाफोक, फाक्सिव, डाँडाबजार, भेडेटार, महाभारत र आहाले गाँउ विकास समितिहरुलाई समायोजना गरी साँगुरीगढी गाँउपालिका बनाएको हो । यस गाँउपालिकाको कुल क्षेत्रफल १६६.४४ बर्ग किलोमिटर र सर्भेक्षण अनुसार कुल जनसंख्या १८ हजार १४ रहेको छ । १० वडामा विभिजित यो साँगुरीगढी गाँउपालिकाको भेडेटार बजार क्षेत्र यहाँको रमणीय स्थलको रूपमा प्रख्यात छ । गाउँपालिकाको वृत्तचित्र हेर्न यो लिंक(साँगुरीगढी गाउँपालिका वृत्तचित्र) मा क्लिक गर्नुहोस् |

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.