Satalok Multipurpose Co-operative Ltd. Home / Directory
Satalok Multipurpose Co-operative Ltd.
Ward 05, Birtamod MUN, Jhapa, Koshi
Finance & Insurance
Address Ward 05, Birtamod MUN, Jhapa, Koshi
Phone 2 9801442339
Phone 3 9801457680

सतलोक बहुउद्देश्यीय सहकारी संस्था लि.मिति २०७० जेष्ठ २२ गते डिभिजन सहकारी कार्यालय झापामा दर्ता भई सहकारी कारोवार गर्न स्वीकृत प्राप्त भई हाल झापा जिल्ला कार्यक्षेत्र रहेको यस सहकारी संस्थाले झापा जिल्लाका ३ वटा सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिरहेको छ ।



“गरिवी न्यूनीकरण र उद्यमशिलता श्रृजना”भन्ने मूल मन्त्रका साथ अघि बढेको यस संस्थाले राजनैतिक, सांस्कृतिक, भाषिक तथा अन्य विषमताको आधारमा भेदभाव नगरी आफ्नो कार्यक्षेत्र भित्रका आवद्ध सदस्य परिवारहरुलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

 

यस सहकारी संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई वित्तिय सेवामा मात्र संलग्न नगराई समय समयमा विभिन्न सीपमूलक तालिम दिने, उनीहरुलाई आत्मनिर्भर बनाउनको लागि प्रयास गर्ने, सदस्यहरुको छोराछोरीहरुलाई छात्रवृत्तिको व्यवस्था लगायत उनीहरु बीच विभिन्न सामाजिक क्रियाकलापहरु गर्ने गरिएको छ । “सहकारी संस्थाको निहित मूल्य, मान्यतामा रही आफ्नो क्षेत्रभित्र रहेका विपन्न वर्गमा आर्थिक क्रियाकलापद्वारा उनिहरुको जीवनस्तरमा सुधार ल्याई सक्षम सहकारी संस्थाको रुपमा स्थापित गराउने” संस्थाको लक्ष्य रहेको छ ।

Branches

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.