Garamani Branch Home / Directory
Satashi Bahudeshya Sahakari Sanstha Ltd., Garamani Branch
Garamani, Birtamod MUN, Jhapa, Koshi
Finance & Insurance
Address Garamani, Birtamod MUN, Jhapa, Koshi
Website satashi.coop.np
Email 2 Satashi.haldibari87@gmail.com

यस श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड विर्तामोड, झापा को स्थापना २०५३ साल फागुन २१ गतेका दिन डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता नं. ३।१।७।७८ ।०५३।५४ अनुसार दर्ता रहेको भफपा जिल्ला भरि कार्यक्षेत्र रहेको एक बहुमुखी प्रकृतिको सहकारी संस्था हो । स्थापना कालमा कमजोर आर्थिक अवस्था भएका सदस्यहरुको आर्थिक तथा सामाजिक स्तरलाई उकास्ने उदेश्यकासाथ स्थापना गरिएको भएता पनि आगमी दिनमा यस संस्था मार्फतआवद्ध सदस्यहरुको आर्थिक, सामाजिक, स्वास्थ्य, रोजगारी, सौहुलियत उपभोत्ता भण्डार आदि उदेश्यहरुलाई सदस्यहरुमा पुर्‍याउने लक्ष्य लिईएको छ । सहकारीमा ठुलो पुँजीको आवश्यकता पर्दैन छरिएर रहेको पूजिलाई एकत्रित गरि ठुला योजनाहरुलाई सपफ्ल पार्न सकिन्छ भन्ने सोचका साथ यस संस्थामा आवद्ध भएका शेयर सदस्यहरुको एक मतले उपभोत्ता भण्डारलाई देशकै एक नमुनाको रुपमा आउन सपफ्ल भएको पश्चिम क्षेत्रबाट समेत सहकारीकर्मीहरु, शुभचिन्तकहरुको एक पाठशालाको रुपमा लिने गरेको हुनाले सहकारी आन्दोलनमा एक पाईला अघि सार्न सकिएको अनुभुती पाउने आवद्ध शेयर सदस्य, सहकारी कर्मीहरुले गर्ने गरेको सुन्न पाईन्छ । बहुमुखी प्रकृतिको सहकारी भएरै बचत तथा ऋण मात्र कारोबार नगरेर अन्य कुनै न कुनै क्षेत्रमा काम गर्ने उदेश्यका साथ सुपथमुल्यको सहकारी पसल संचालन गर्ने योजना नेपाल सरकारले ल्याए पछि “के खोज्छस् कानो आँखो” भएको छ ।

 


 

भिजन

सहकारी सिद्धान्त अनुसार निम्न आय भएका सर्वसाधारण व्यत्तिफ्हरुलाई उत्पादन मुलक, शीपमूलक आय आर्जन तथा अन्य कार्यत्रफ्महरुमा सरिक गराई उनीहरुको आर्थिक, सामाजिक अवस्थालाई सुदृढ बनाई सक्षम, सुद्धृढ र उत्कृष्ठ सहकारीको रुपमा स्थापित हुने ।

Parent Company

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.