Directory Home / Directory
Satyawati Rural Municipality
Johang, Gulmi
Government
Office Info
Address Johang, Gulmi

सत्यवती गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तह मध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको यस सत्यवती गाउँपालिका लुम्बिनि प्रदेश अन्तर्गत गुल्मी जिल्लामा अवस्थित साविकका गाउँ विकास समितिहरु ठूलाे लुम्पेक, अस्लेवा, लिम्घा, हसरा, जाेहाङ्ग, जुनिया र भार्से  को संयोजनबाट बनेको छ । यस गाउँपालिकामा ८ वटा वडा कार्यालयहरु रहेको छन् । ११५।९२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या १९४७३ छ भने केन्द्र जाेहाङ्ग खैरेनी मा रहेको छ । यस गाउँपालिका गुल्मी जिल्लाकाे सवैभन्दा ठूलाे र बढी जनस‌ख्या भएकाे गाउँपालिका हाे ।  

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.