Directory Home / Directory
Shikhar Municipality
Talkot, Doti
Government
Office Info
Address Talkot, Doti
Email 2 shikharmunicipality@gmail.com
Email 3 info@shikharmun.gov.np

नेपालको सुदूरपश्चिम प्रदेश को डाेटी जिल्लामा अवस्थित यस शिखर नगरपालिका भौगोलिक हिसाबले पहाडी भूभागले ढाकेको छ र मिश्रित जातिले बसोबास गरेको पाईन्छ। । शिखर नगरपालिकाको पुर्वमा दिपायल सिलगढि नगरपालिका, पश्चिमतिर डडेल्धुरा जिल्ला, दक्षिणमा के.आ‍.इं. सिहं गाउ“पालिका र उत्तरमा आदर्श गाउँपालिका रहेका छन । नगरको मध्यभाग भएर जाने के.आ.इं. सिहं  राजमार्ग र सेति नदिका रम०ािय स्थल भएकाेले पर्यटकीय नगरिको रुपमा विकासकाे  सम्भावना रहेकाेछ ।शिखर नगरपालिका पश्चिमकै सुन्दर शिखर लेक बाट नामाकरण गरिएको हो ।

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.