आपसी सहयोग सद्भावना र सामूहिक हितका लागि सहकारी” भन्ने मूल नारालाई आत्मसात गरी काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न गाउँटोलबाट एकत्रित भएका २६ जना अग्रज महानुभावहरुको पे्ररणाबाट काभ्रेपलाञ्चोक जिल्लालाई कर्मथलो बनाइ यस क्षेत्रको आर्थिक गतिविधिलाई सुव्यवस्थित ढंगबाट छरिएर रहेको सानो—सानो पँुजीलाई एकत्रित गरी सहकारीको माध्यमबाट परिचालन गर्ने उदेश्यका साथ मिति २०५२ साल मंसिर १८ गतेको दिन तत्कालीन जिल्ला सहकारी कार्यालयबाट द.नं. १९८ मा दर्ता भएको यो संस्था मिति २०५३ माघ १३ गते नेपाल राष्ट्रबैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न समेत इजाजत प्राप्त गरी संस्था सञ्चालनमा रहेको थियो ।

Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.