नेपालमा खस भाषाकाे उद्गम स्थान जुम्ला जिल्लाकाे सिंजामा र २२ औं राज्यकाे शत्तीशाली राज्यकाे रूपमा परिचित सिंजा भएकाे हुदा यस गाउँपालिका लाई सिंजा गाउँपालिकाे नाम रहन गएकाे हाे । यस गाउँपालिकामा विभिन्न जातजाति मानिसहरूकाे बसाेवास रहेकाे, जसमा ब्राह्मण,क्षेत्री, शुद्र र वैश्य मध्ये क्षेत्रीकाे बसाेवास बढी रहेकाे छ । जुम्ला जिल्लाका ८ ओटा स्थानीय तहहरूमध्ये सिंजा गाउँपालिका पनि हाे । यस गाउँपालिका साविक काे ३ वटा गा.वि.स. लाइ समायाेजन गरी बनेकाे गाउँपालिका लाई ६ वटा वडा हरू रहेकाे छ । धार्मिक, सास्कृतिक, ऐतिहाँसिक पर्यटकिय हिसावमा आफ्नै महत्व बाेकेकाे छ । जहाँ धार्मिक रूपमा बुँदबुँदी केदार नाथ तिर्थ स्थल,मठ मन्दिरकाे रूपमा देउली माई, मालिका बाँओ, राेप्नी माई ऐतिहाँसिक रूपमा पञ्चदेवल, त्रिदेवल आदि । पर्यटकिय रूपमा पनि उतिकै महत्व रहेकाे छ । चारैतिर पहाडले घेरी काे र विच सानाे उपत्येका मा रहेकाे यस सिंजा गाउँपालिका मा हिम नदि, दृश्य अवलाेकन गर्न सकिने पहाडहरू आदि । विभिन्न किसिमका जडिबुटी दुर्लभ जनावर पनि यसै गाउँपालिकामा पाइन्छ ।
© 2025 Suchanaa. All Rights Reserved.