Ext. Counter, Satdobato Home / Directory
Sorna Multipurpose Co-operative Ltd., Ext. Counter, Satdobato
Satdobato-14, Lalitpur MC, Lalitpur, Bagmati
Finance & Insurance
Address Satdobato-14, Lalitpur MC, Lalitpur, Bagmati
 

यस स्वर्ण बहूउेश्यीय सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ बमोजिम सहकारी मुल्य मान्यता र सिदान्तलाई शिरोपन गरि मिति २०६३/०६/३ गते डिभिजन सहकारी कार्यालय ललितपूरमा दर्ता गरि हालको परिमार्जित ऐन, नियमानूसार ललितपूर जिल्ला भरिको (प्युटार, गिम्दी, आश्राङ्ग, माल्टा र ठुला दूर्ललूङ्ग बाहेक) कार्यक्षेत्र स्वीकृत लिइ वित्तिय तथा बहूउद्देश्यीय कारोबार गर्न स्वीकृत प्राप्तगरि हालसम्म केन्द्रिय कार्यालय ल.पू.म.न.पा. २६ साविक सूनाकोठी गा.वि.स. वडा नं. ०५, सदस्य सूविधा काउण्टर सातदोबाटो वडा नं. १४ र अर्काे सदस्य सूविधा काउण्टर ल.पू, जिल्ला गोदावरी न.पा. वडा नं. १० स्थित चापागाउ प्यांगाउ बसपार्कमा रहेको छ । स्थानिय सक्षम यूवा वर्गहरु, अवकाश प्राप्त अनूभवी कर्मचारीहरु, बूद्धिजिवीहरु, बैकिंग क्षेत्रमा अब्बल अनूभव प्राप्त व्यक्तित्ववर्गहरु, विभिन्न क्षेत्रमा सफल व्यवसायीहरुको व्यवस्थापन, राय, सूझाव, सरसल्लाहमा अभिभावकत्व प्राप्त गरि यस सहकारी संस्थालाई अब्बल सहकारी बनाउन सफल संस्था हो ।

 

 संस्था स्थापनाकाल देखिको आफनो मुलमन्त्रबाट रत्तिभर पनि विचलन नभई “सहयोगी साथीको सहयोगीहात” नारालाई नारामा मात्र सिमित नराखी आज देशले विभिन्न कालखण्डको विषम परिस्थितिको समयमा भोगेका असहज परिस्थितिमा अधिकांश शहरी क्षेत्रका ठुलठुला आर्थिक संकत आई सहकारी नै विलयनभई रहेको अवस्थामा पनि शेयरधनी सदस्यहरुलाई कूनै विचलन मौका समेत नदिई संचालक समिति, व्यवस्थापन समिति र कर्मचारीकोहरुको टीम सहित नियमित रुपमा सवैसंग समन्वय र सहकार्य गरि आफ्नो कर्मलाई धर्म साचि निष्ठापुर्वकै लगनशिल भई कार्य गरेको प्रतिफलको रुपमा आज ललितपूरको दक्षिण भेगको एउटा अब्बल नमुना सहकारीको रुपमा सधै गर्व गर्न लायक संस्थाको रुपमा उभ्याउन सपल संस्था हो । आगामी दिनहरुमा पनि शेयरधनी सदस्यहरुको मन जिति सधै बचत रकमको सुरक्षाको प्रत्याभुति दिने सहकारी रुपमा सबैमा जानकारी समेत गराइन्छ ।

Parent Company

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.