नुवाकोट जिल्लाको पश्चीमि भागमा रहेको तारकेश्वर गाउँपालिका, उत्तरमा मेघाङ गाउँपालिका, दक्षिणमा बेलाकोटगढी नगरपालिका, पुर्वमा बिदुर नगरपालिका र पश्चिममा धादिङको निलकण्ठ नगरपालिकाले घेरिएको छ। त्रिशुलिको किनारमा रहेको र नेपाल चिन रेलमार्गको स्थलगत अवलोकन समेत यहिबाट भएको हुँदा अवसरलाई सही सदुपयोग गर्न सक्ने हो भने सम्रिद्दिको राम्रो सम्भावना देखिन्छ।
राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा सेमत परिचय बनाउन सफल गोरु जात्रा तेस्तै ढिकि जातो चुलो लगायतका ऐतिहासिक, सास्कृतिक एवम प्राकृतिक सम्पादकआ का कारण यसको पर्यटकिय सम्भावना पनि देखिन्छ।
© 2025 Suchanaa. All Rights Reserved.