Directory Home / Directory
Thasang Rural Municipality
Kobang, Mustang
Government
Office Info
Address Kobang, Mustang

बिधुतीय सञ्चारको युगमा मुस्ताङबारे चासो राख्ने जानकारी पाउन धेरै मेहिनत गर्नुपर्दैन । यो जिल्ला परापुर्व कालदेखि नै केहि न केहि विशेषताले चर्चामा आएको पाइन्छ। उहिले मुस्ताङ हिन्दुहरुका लागि अति नै पवित्र र महत्वपूर्ण धार्मिकस्थल कर्ण सागर क्षेत्रको नाममे चिनिन्थो । अहिले पनि मुक्तिनाथ, दामोदरकुण्ड, कालीगण्डकी र गण्डकीमा पाउने शालिग्रामले यसको धार्मिक महत्वलाई कायम राखेको छ । मुस्ताङ अति नै महत्वपूर्ण व्यापारिक नाका पनि थियो । यस जिल्लाबाट हुने चामल-नुनको व्यापारलाइ नियन्त्रण गरेर आर्थिक र राजनितिक लाभ लिन स्थानीय र क्षेत्रिय शक्तिहरूको खिचातानी र चहलपहल सन् १९५० सम्म यथावत् थियो ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.