Directory Home / Directory
The Sahara Loan Savings Co-operative Society Ltd.
046-520012|521412|520757
Finance & Insurance
Office Info
Address 046-520012|521412|520757

सहकारीको र्सवमान्य सिद्घान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाती, पेशा तथा व्यवसायमा आवद्घ व्यक्ति एवं समुदायलाई एक्यवद्घ गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न,संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले द सहारा लाेन सेविंग्स काे-अपरेटिभ साेसाइटी लिमिटेड संस्थाको स्थापना गरिएको हो ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.