Directory Home / Directory
Tilathi Koiladi Rural Municipality
Rajbiraj-kunauli, Kunauli
Government
Office Info
Address Rajbiraj-kunauli, Kunauli

स्थापना: २०७३
जम्मा वडा:
जनसंख्या: ३२,३८९
क्षेत्रफल: ३२.९१ (वर्ग कि.मी.)
समावेश गाविसहरू: तिलाठी, लौनिया, बभनगामाकट्टी, सकरपुरा, कोईलाडि, को.मधेपुरा  र को.बर्साईन गा.वि.स.

नेपाल सरकारद्वारा स्थानीय स्तरको घोषणा पछी २७ फागुन २०७३ मा साबिकका ७ गा.बि.स. (तिलाठी १ देखि ९, लौनिया १ देखि ९ सकरपुरा १ देखि ९ कोइलाडी १ देखि ९, को.बर्साइन १ देखि ९, को. मधेपुरा १-३ /८-९, बभनगामा कट्टी ५ देखि ९ तथा १ देखि ४) मिलि यस गाउँपालिकाको स्थापना भएको हो ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.