डोल्पा जिल्ला नेपाल मध्यपश्चिम विकास क्षेत्र २०७२ सिमाङकन सहित राज्य पुनसंरचनाकाे हिसाबले कर्णली प्रदेशमा अञ्चल अञ्चलका सबै ठलाे जिल्ला हाे । नेपालका हिमाली प्रगति डाेल्पा जिल्ला २८ं४ " -२९ं४३" उतरी अक्षांश र ८२ं२४" -८३ं३८" अगाडि देशान्तर सम्म फैलिएको छ । यस जिल्लाका कुल क्षेत्रफल ७८८९ वर्ग कि.मि. रहेको छ । जुन नेपालका कुल क्षेत्रफका ५.३८ प्रतिशत हुन आउछ ।
त्रिपुरासुन्दरी नगरपालिकाको राजनैतिक विभाजन
प्रदेशः कर्णाली प्रदेश
जिल्ला : डोल्पा
स्थानिय तहको नामः त्रिपुरासुन्दरी नगरपालिका
२०७८ सालको जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या: १२२३३
वडा संख्याः ११
समावेश गाविस: त्रिपुराकोट, सुँ, ल्हाँ, पहाडा, लिकु गाविस
प्रस्तावित केन्द्र: त्रिपुराकोट बगर, डोल्पा
वडा विभाजनः
वडा नं. १ः त्रिपुराकोट गाविस वडा नं. १, २, ३, ४
वडा नं. २ः त्रिपुराकोट गाविस वडा नं. ५, ६, ७, ८, ९
वडा नं. ३ः सुँ गा.वि.स वडा नं. १, २, ३, ४, ५, ६
वडा नं. ४ः सूँ गा.वि.स वडा नं. ७, ८, ९
वडा नं. ५ः ल्हाँ गा.वि.स वडा नं. १, २, ३, ४, ५
वडा नं. ६ः ल्हाँ गा.वि.स. वडा नं. ६, ७, ८, ९
वडा नं. ७ः पहाडा गा.वि.स. वडा नं. १, २, ३, ४, ५
वडा नं. ८ः पहाडा गा.वि.स. वडा नं. ६, ७, ८, ९
वडा नं. ९ः लिकु गाविस वडा नं. १, २, ३
वडा नं. १०ः लिकु गाविस वडा नं. ४, ५
वडा नं. ११ः लिकु गा.वि.स. वडा नं. ६, ७, ८, ९
भौगोलिक अवस्था तथा सिमाना
क्षेत्रफल: ३९३.४५ वर्ग कि.मि.
पूवः ठुलो भेरी नगरपालिका,
पश्चिम: जग्दुला गाउँपालिका र मुट्केचुला गाउँपालिका
उत्तर: फोक्सुण्डो गाउँपालिका
दक्षिण: पश्चिम रुकुम
प्रमुख नदीनाला र विशेष क्षेत्र:
यस नगरपालिकाको क्षेत्रमा पर्ने ठुलो नदी ठुलोभेरी नदि, छलगाड खोला, चूँ गाड खोला, करवगाड खोला, खातिखोला, पालङ्ग खोला, गल्ली खोला आदि साना ठुला विभिन्न खोलानालाहरु पर्दछन ।
© 2025 Suchanaa. All Rights Reserved.