Unique Saving & Credit Co-operative Ltd. Home / Directory
Unique Saving & Credit Co-operative Ltd.
Finance & Insurance
Office Info
Address Not available

Mission

सहकारी मूल्य, मान्यता, सिद्धान्तको परिपालना गर्दै प्रतिस्पर्धी एवम् गुणस्तरीय सेवा मार्फत खुशी एवम् समृद्ध सदस्य, उत्कृष्ट साकोस निर्माण गर्ने ।

 


 
Vision

समुदायको पहिलो रोजाईको उत्कृष्ट साकोस |

 


 
Objectives 
संस्थाको कार्यक्षेत्र भित्रका योग्य ब्यक्तिहरुलाई संस्थामा आवद्ध गराई बचत गर्न अभिप्रेरित गर्ने, सङ्कलित बचतको सुरक्षित तवरले समुचित परिचालन गरी सदस्यहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने, सङ्कलित बचत रकमलाई इमान्दार, परिश्रमी तथा उद्यमशील सदस्यहरुलाई छिटो छरितो एवम् पारदर्शी तवरले सरल ब्याजदरमा ऋण उपलब्ध गराई सफल ब्यवसायी बनाउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.