Directory Home / Directory
Yasodhara Rural Municipality
Baidauli, Kapilvastu
Government
Office Info
Address Baidauli, Kapilvastu
Email 2 chairperson@yasodharamun.gov.np
Email 3 yasodhararuralmunicipality51@gmail.com
Notice Board 1618070707602

लुम्बिनी प्रदेश अन्तरगत पर्ने कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका एक महत्वपुर्ण गाउँपालिका हो । यशोधरा गाउँपालिका कपिलवस्तुको जिल्लाको माध्य दक्षिणमा अवस्थित छ । यस गाउँपालिकाको पुर्वमा मायादेवी गाउँपालिका पश्चिममा महराजगंज नगरपालिका रहेकाछ भने उत्तरमा कपिलवस्तु नगरपालिका छ र दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ । यो गाउँपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा ब्राहमण, मुस्लिम, कुर्मी यादव, पासी, कलवार, चमार, मल्लाह, धोबी, गुप्त लगायतका जातजातीहरुको बहुल्यता रहेको छ । यो कपिलवस्तु जिल्लाको साविक गा‍.वि.स. तितिर्खी गौरी बसंन्तपुर परसोहिया बैदौली रंगपुर सोमडिह र सिहोखोर संमायोजन भई बनेको गाउँपालिका हो । यसको कुल क्षेत्रफल ६७.७५ वर्ग किमी जनसंख्या ४५,१६५ र केन्द्र बैदौली कपिलवस्तु रहेको छ । यो गाउँपालिकाको उत्तरमा अवस्थित गौतम बुद्धको पवित्र स्थल कुदान (लोरिक कुदान) जुन बौधधर्मालम्बीहरुको पर्टयकिय दृश्टीकोणले महत्त्वपूर्ण दिएकाे छ । साथै यसको पूर्वमा सिसहनीयाकोट एतिहासिक स्थलको दृश्टीकोणले महत्तवपूर्ण रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.