Aamachhodingmo Rural Municipality Home / Directory
Aamachhodingmo Rural Municipality
Goljungbesi
Government
Address Goljungbesi
Social Media
Email 2 ito.aamachhodingmomun@gmail.com

रसुवा जिल्लाको धार्मिक स्थल पार्बतीकुण्डबाट नामाकरण गरिएको पार्बतीकुण्ड (आमाछोदिङमो) गाउँपालिका रसुवा जिल्लाको उत्तरी भेगमा अवसि्थत छ। यस् गाउँपालिकाको क्षेत्रफल  ६८३  बर्ग किलोमिटर रहेको छ। यस  गाउँपालिकामा कुल ७३५२  जनसंख्या रहेको छ। जलश्रोत हिसाबले ज्यादै धनि आमाछोदिङमो गाउँपालिकाको विशेषता भनेको यहाको चिलिमे ,सानजेन र त्रिसुली जलबिधुत  आयोजना हो । हरेक वर्ष हजारौ नेपाली तथा विदेशीहरु यस क्षेत्रमा  घुम्न अाउने गर्छन। यस गाउँपालिकामा वडा नं १ हाकु, वडा  नं २ ग्रेय , वडा नं ३ गत्लांग , वडा नं ४ गोल्जुंग  र  वडा नं ५  चिलिमे  पर्छन। गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं गोल्जुन्ग्मा संचालित छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.