Directory Home / Directory
Ministry of Internal Affairs and Laws, Lumbini
Rapti Upatyaka (Deukhuri)
Government
Office Info
Address Rapti Upatyaka (Deukhuri)
Phone
Not available

नेपालको संविधानको धारा ५६(१) मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने र ५६(२) मा नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले यस संविधान तथा कानून बमोजिम गर्ने छन भनी व्यवस्था गरिएको छ । त्यसैगरी संघ, प्रदेश र स्थानीय तहले प्रयोग गर्ने एकल अधिकार सुची र साझा अधिकारको सुचीको व्यवस्था गरी धारा ५७ मा राज्यशक्तिको वाडफाँड गरिएको छ । संविधानमा भएको व्यवस्था बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७४ साल फागुन ३ गते को निर्णयानुसार यस प्रदेश मा ७ वटा मन्त्रालय स्थापना भएकोमा नेपाल संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मिति २०७८/०४/२८ को निर्णयानुसार प्रदेश सरकार (कार्य विभाजन) नियमावली,२०७८ बमोजिम यस प्रदेश मा १३ वटा मन्त्रालयको स्थापना भएका छन् ।जस अनुसार आन्तरिक मामिला तथा सञ्‍चार मन्त्रालयको स्थापना भएको थियो। प्रदेश स्तरीय शान्ति सुरक्षा र सुव्यवस्था, विपद् व्यवस्थापन तथा सुचना तथा संचार क्षेत्र सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, व्यवस्थापन, नियमन, निर्देशन, सुपरीवेक्षण, मूल्याङ्कन र प्रतिवेदन लगायतका विषय मन्त्रालयको कार्यक्षेत्रमा समेटिएको प्रदेश सभा मामिला लगायत संघ सँगको समन्वय र सहकार्य यसका साथै स्थानीय प्रशासनको सञ्चालन, व्यवस्थापन र समन्वयमा प्रभावकारिता कायम गरी सुशासन प्रवर्द्धन गर्न मन्त्रालय प्रतिवद्ध छ ।

 


 

Other ministries under Lumbini Province

  1. Office of the Chief Minister and Council of Ministers, Lumbini
  2. Ministry of Agriculture, Land Management and Cooperatives, Lumbini
  3. Ministry of Industry, Tourism and Transport, Lumbini
  4. Ministry of Social Development, Lumbini
  5. Ministry of Women, Children and Senior Citizens, Lumbini
  6. Ministry of Industry, Commerce and Supplies, Lumbini
  7. Ministry of Forests and Environment, Lumbini
  8. Ministry of Energy, Water Resource and Irrigation, Lumbini
  9. Ministry of Health, Lumbini
  10. Ministry of Physical Infrastructure Development, Lumbini
  11. Ministry of Economic Affair and Planning, Lumbini
  12. Ministry of Urban Development and Water Supply, Lumbini

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.