Directory Home / Directory
Ministry of Social Development, Lumbini
Rapti Upatyaka (Deukhuri)
Government
Office Info
Address Rapti Upatyaka (Deukhuri)

नेपालको संविधान २०७२ को धारा १७४ को उपधारा १० ले दिएको अधिकार प्रयोग गरि लुम्बिनी प्रदेशको मन्त्रिपरिषदको निर्णय बमोजिम २०७४ साल फाल्गुन ३ गते यस मन्त्रालयको स्थापना भएको हो ।

 

यस मन्त्रालयको कार्यक्षेत्रहरुः-

१. प्रदेशस्तरको विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,

२. प्रदेशिक शिक्षा, प्राविधिक तथा व्यावसायिक तालिम र छात्रवृत्ति सम्बन्धी नीति तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन तथा पाठ्यक्रम निर्माण,

३. प्रदेशस्तरको मानव संसाधनको आवश्यकता प्रक्षेपण तथा शैक्षिक योजना निर्माण र कार्यान्वयन,

४. प्रदेशस्तरमा विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता, क्षमता र शिक्षक व्यवस्थापनको मापदण्ड निर्धारण र नियमन,

५. प्रदेशस्तरका प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्याङ्क व्यवस्थापन,

६. प्रदेशस्तरमा विज्ञान प्रविधिको विकास तथा विस्तार, सो सम्बन्धी तथ्याङ्क संकलन, प्रशोधन र सर्वेक्षण तथा जनशक्ति विकास र उपयोग,

७. युवा सम्बन्धी प्रादेशिक नीति तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन। 

 


 

Other ministries under Lumbini Province

  1. Office of the Chief Minister and Council of Ministers, Lumbini
  2. Ministry of Agriculture, Land Management and Cooperatives, Lumbini
  3. Ministry of Industry, Tourism and Transport, Lumbini
  4. Ministry of Women, Children and Senior Citizens, Lumbini
  5. Ministry of Industry, Commerce and Supplies, Lumbini
  6. Ministry of Forests and Environment, Lumbini
  7. Ministry of Energy, Water Resource and Irrigation, Lumbini
  8. Ministry of Internal Affairs and Laws, Lumbini
  9. Ministry of Health, Lumbini
  10. Ministry of Physical Infrastructure Development, Lumbini
  11. Ministry of Economic Affair and Planning, Lumbini
  12. Ministry of Urban Development and Water Supply, Lumbini

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.