Adanchuli Rural Municipality Home / Directory
Adanchuli Rural Municipality
Shreenagar 03, Adanchuli RM, Humla, Karnali
Government
Address Shreenagar 03, Adanchuli RM, Humla, Karnali
Email 2 ito.adanchulimun@gmail.com

नेपालकाे कर्णाली प्रदेश अन्तरगर्त पर्ने हुम्ला जिल्लाकाे दक्षिण भागमा अदानचुली गाउँपालिका अवस्थित छ । नेपालकाे सविधान २०७२ काे धारा २९५ काे उपधारा (३) वमाेजिम कायम भएका स्थानिय तहहरू मध्ये अदानचुली गाउँपालिका पनी एक हाे । यसकाे पूर्व र उत्तरमा सर्केगाड गाउँपालिका, पश्चिम र दक्षिणमा ताजाकाेट गाउँपालिका रहेका छन ।साविकका दुई वटा गा.वि.स हरू श्रीनगर र कालीका मिलेर वनेकाे यस गाउँपालिकामा छ वटा वडाहरू रहेका छन । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाकाे कुल जनसंख्या ७११६ रहेकाे छ भने यसकाे क्षेत्रफल १५०.६१ वर्ग कि. मि रहेकाे छ । यस गाउँपालिकाकाे जनघनत्व ४७ जना प्रति वर्ग कि.मि  रहेकाे छ । सून्दर प्राकृतिक वनाेट, जैविक विविधताका साथै पर्यटन व्यावसायले समेत भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेकाे  छ । यस गाउँपालिकाकाे केन्द्र साविककाे श्रीनगर गा.वि.स मा रहेकाे छ । स्थानिय तह गठन पछिको पहिलो निर्वाचन सम्पन भई अस्थायी कार्यलयहरुमा निर्वाचित जनप्रतिनिधीहरु वाट प्रभावकारी सेवा प्रवाह भइरहेको छl  यस गाउँपालिका ले प्रविधिमैत्री सेवामा जोड दिई छिटो र छरितो सेवा प्रदान गर्दे अाएकाे छ ।

अदानचुली गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.