Annapurna Rural Municipality Home / Directory
Annapurna Rural Municipality
Machhapokhari
Government
Office Info
Address Machhapokhari
Email 2 apgaupalika@gmail.com

भन्ने नारालाई आत्मसाथ गरेको यस अन्नपूर्ण गाउँपालिका साबिकका ढिकुरपोखरी, भदौरेतमागी(१ र २), सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गा वि स मिलि कुल ११ वडामा विभाजित छ । अन्नपूर्ण  गाउँपालिकाको पूर्वी सिमानामा माछापुच्छ्रे गाउँपालिका, पश्चिममा म्याग्दी   जिल्ला रहेको छ उत्तरी सिमानामा मनंग  तथा दक्षिणमा   पर्वत र पोखरा-लेखनाथ महानगरपालिका रहेको छ | गाउँपालिकाको अग्रणी  क्षेत्रहरुमा पर्यटन, कृषि र पशुपालन रहेको छ । नौडाँडा, काँडे, नयाँपुल, बिरेठाँटि र स्याउलि बजार यस गाउँपालिकाको मुख्य बजार क्षेत्र रहेको छ । मुख्य पर्यटकीय क्षेत्रमा अन्नपूर्ण अाधार शिविर, माछापुच्छ्रे आधार शिविर, घोडेपानी, घान्द्रुक, पन्चासे, इशरु, हिड्न ताल, नसिखर्क रहेका छन् । राष्ट्रिय सडक को लम्बाई जम्मा २४ कि.मि.,जिल्ला सडक को लम्बाई जम्मा ५८.५२ कि. मि., गाउँपालिका स्तरीय सडक समेत कुल लम्बाई करिब २३७.४१  कि.मि. सडकको अवस्था रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.