Badigad Rural Municipality Home / Directory
Badigad Rural Municipality
Gwalichaur, Baglung
Government
Office Info
Address Gwalichaur, Baglung
Email 2 info@badigadmun.gov.np
number3 068 620061

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालीचौर, भिमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाउँ विकास समितिहरूलाई समेटेर वडिगाड गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसंख्या २८,८३९ (राष्ट्रिय जनगणना २०७८ अनुसार) रहेको छ । यसको क्षेत्रफल १७८.६८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको ग्वालीचौर गाविसको खार बजार भन्ने स्थानमा राखिएको छ । यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गल्कोट नगरपालिका, पश्चिममा निसीखोला गाउँपालिका, प्युठान र गुल्मी जिल्ला उत्तरमा ढोरपाट नगरपालिका र ताराखोला गाउँपालिका तथा दक्षिणमा गुल्मी जिल्लासम्म फैलिएको छ ।

 

गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक वडिगाड गाउँपालिका साविकका ७ गा.वि.स हरु (दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालिचौर, भीमगिठे, रणसिंहकिटेनी र दर्लिङ) मिलेर १० वटा वडाको एउटा गाउँपालिका बनेको छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.