Badimalika Municipality Home / Directory
Badimalika Municipality
Martadi, Badimalika MUN, Bajura, Sudurpashchim
Government
Address Martadi, Badimalika MUN, Bajura, Sudurpashchim
Fax 097-541067
श्री बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीयुक्त प्राकृतिक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगाडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको बाजुरा जिल्लाको जेठो नगरपालिका हो ।धार्मिक आस्थाका केन्द्र विन्दु मानिने वडीमालिका माताको नामबाट नामाकरण गरिएको छ ।
 
९ वटा वडा भएको यस वडिमालिका नगरपालिकाको पूर्वमा बुढीनन्दा नगरपालिका र पाण्डव गुफा गाँउपालिका पश्चिममा गौमुल गाँउपालिका, खप्तड छेडेदह गाँउपालिका र बुढीगंगा नगरपालिका उत्तरमा बुढीनन्दा नगरपालिका र गौमुल गाँउपालिका पर्दछन् भने दक्षीणमा त्रिवेणी नगरपालिका रहेको छ । नगरपालिकाको प्रोफाइल अनुसार जम्मा संख्या ३१२९ घरधुरी रहेक छन् भने कुल जनसंख्या १७२२७ रहेको छ । यस नगरपालिकामा झन्डै ३० प्रतिशत घरधुरीहरु गरिवीको रेखामुनी रहेका छन् । जिल्लाको सदरमुकाममा अवस्थीत नगरपालिका भए पनि भौगोलिक विकटताका कारण क्षेत्रफलको हिसावले यस नगरपालिकाको केन्द्र मार्तडी सबै वडा बाट समान दुरीमा छैनन् ।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.