Barahakshetra Municipality Home / Directory
Barahakshetra Municipality
Chakraghatti
Government
Office Info
Address Chakraghatti
Fax 025551147

सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका नेपालको स्थानीय तह पुनंसरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो । यस नगरपालिकाको नाम पूर्वको प्रसिद्ध तिर्थस्थल प्राचिन कौशिकी नदीको तटमा अवस्थित वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्करण गरिएको छ । मिति २०७४ फाल्गुण २४ गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामाङ्करण गरिएको छयो नगरपालिकाको सिमाना पूर्वमा रामधुनी नगरपालिका, उत्तरमा धरान उप-नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँपालिका, दक्षिणमा भोक्राहा नरसिँह गा.पा. र कोशी गा.पा. पश्चिममा उदयपुरको बेलका नगरपालिका रहेको छ । २२२.०९ बर्ग किमी क्षेत्रफलमा रहेको यो नगरपालिकामा २०७८ को जनगणनाको प्रारम्भिक अनुसार ९२ हजार जनसंख्या रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.