Basbariya Rural Municipality Home / Directory
Basbariya Rural Municipality
Bhawanipur, Basbariya RM, Sarlahi, Madhesh
Government
Address Bhawanipur, Basbariya RM, Sarlahi, Madhesh

बसबरिया गाउँपालिकाको स्थापना २०७४/०२/११(२०७३/११/२३ को राजपत्रमा प्रकाशित संख्यामा थप हेरफेर गरी कायम गरेको नयाँ गाउँपालिका) यो गाउँपालिका नेपालको मधेश प्रदेशको सर्लाही जिल्लामा पर्दछ, यो गाउँपालिका छ ओटा वडा मिलि बनेको छ भने यस गाउँपालिकाका समाबेशी गाविसहरू मानपुर, भवानीपुर, धनगाढा र सोहडवा गा.वि.स. छन् | यस गाउँपालिकाको पूर्वमा चक्रघट्टा गाँउपालिका पश्चिममा रौतहट जिल्ला उत्तरमा बरहथवा नगरपालिका दक्षिणमा गोडैता नगरपालिका, धनकौल गाउँपालिका छन् | यस गाउँपालिकाको क्षेत्रफल २९.४२ बर्ग किमि र जनसंख्या:२६,४०६(पुरुष-१३४९५ महिला-१२९११) ,जम्मा घर संख्या ३९०८, परिबार संख्या ४६७५ रहेको छ | 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.