Belkotgadhi Municipality Home / Directory
Belkotgadhi Municipality
Government
Office Info
Address Not available
Phone
Not available
Email 2 info@belkotgadhimun.gov.np
Email 3 ito.belkotgadhimun@gmail.com

साविक गा.वि.स. हरु दुईपीपल, रातमाटे, कुमरी, बेलकोट, जिलिङ्, मदानपुर (१-६ र ९) समेतलाई समावेश गरी ऐतिहासिक महत्व रहेको बेलकोटगढीको नामबाट यस नगरपालिकाको नामाकरण भएको हो । यसको क्षेत्रफल १५५.६ वर्ग किलोमीटर, जनसंख्या ३५२४४ सहित १३ वटा वडामा विभाजन गरिएको छ । यसको पूर्वमा ककनी गा.पा. , पश्चिममा तारकेश्वोर गा.पा. र धादिङ जिल्ला उत्तरमा विदुर न.पा., लिखु गा.पा. र तारकेश्वोर गा.पा. र दक्षिणमा धादिङ जिल्ला रहेको छ । यस न. पा. मा कृषिलाई मुख्य पेशाको रुपमा अंगाल्दै आएका छन् । ऐतिहासिक प्रशिद्ध गढी बेलकोटगढी, चिम्टेश्वोर महादेव जस्ता प्रशिद्ध तिर्थस्थल समेत यसै न.पा. मा  अवस्थित रहेको छ । कृषि पर्यटन सहितको पूर्वाधार विकासको मुल आधार भन्ने मुख्य उद्देश्यको रुपमा निर्वाचित जनप्रतिनिधिहरुको सामुहिक एजेण्डा रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.