Beni Municipality Home / Directory
B
Beni Municipality
Government
Office Info
Address Not available
Website benimun.gov.np
Email 2 info@benimun.gov.np

बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम अवस्थित छ । पूर्व–कालीगण्डकी नदि, पश्चिम–मंगला गाउपालिका, उत्तर–रघु गंगा गाउपालिका, दक्षिण–बा.न.पा.. बाग्लुङ सिमाना छ ।  तीन नदिको संगमलाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी खोलाको संगम स्थल भएकोले बेनी नामाकरण भएको जनश्रृति रहेका छ । यहाँको कुल घरधुरी संख्या ८६५२ तथा जनसंख्या ३२६९७ रहेकोमा  पुरुष १५३६१ तथा महिला १७३३७ छन् ।यस नगरपालिकाको कुल क्षेत्रफल ७६.२५ वर्ग कि.मि. रहेको छ ।साविकका अर्थुङ्गे, घतान, रत्नेचौर, ज्यामरुककोट, पुलाचौर, सिंगा, भक्किम्ली, पात्लेखेत गा.वि.स.हरुलाई समेटि मिति २०७१ बेशाख २५ गते घोषणा भई मिति २०७१ जेष्ठ ०९ गते यस नगरपालिकाको  स्थापना भएको थियो ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.