Bhageshwar Rural Municipality Home / Directory
Bhageshwar Rural Municipality
Bagarkot
Government
Office Info
Address Bagarkot
Audio Notice Board 1618070709602

डडेल्धुरा जिल्ला को साबिक बगरकोट ,भागेश्वर र रुपाल गा.वि.स . लाई मिलाएर  बर्तमान भागेश्वर गाउपालिकाको  स्थापना २०७३ चैत्र २ गते भएको हो । डडेल्धुरा जिल्ला बाट १४  किमी पश्चिममा रहेको यो एक सुन्दर गाउपालिका  हो । अस्थाई केन्द्र बगरकोट रहेको यस  गाउँपालिकाको नामाकरण यस क्षेत्रकै प्रसिद्ध मन्दिर " भागेश्वर " को नाम बाट गरिएको हो । २३३ .३८ बर्ग किमी मा फैलिएको यो गाउँपालिकामा जम्मा ५ ओटा वार्ड रहेका छन् भने गाउँपालिकाको कुल जनसंख्या १३१३२ रहेको छ । धार्मिक पर्यटन, लघु जल बिधुत, जदिबुडी उत्पादन तथा प्रशोधन र प्राबिधिक शिक्षाको प्रचुर सम्भावना  भएको  यस गाउँ पालिकाका प्रमुख पर्यटकीय स्थलहरु बगरकोट कमल ताल, भागेश्वर मन्दिर धुरा, बोगटा ऐतिहांसिक कोट र सायल झरना हुन ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.