Bhagwanpur Rural Municipality Home / Directory
Bhagwanpur Rural Municipality
Bhagwanpur RM, Siraha, Madhesh
Government
Address Bhagwanpur RM, Siraha, Madhesh
Social Media

भगवानपुर गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सिरहा जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८६ं२५"५२" देखि ८६ं३०"२७" पूर्वी देशान्तर र २६ं२५"५८" देखि २६ं३७"४२" उत्तरी अक्षांशमा अवस्थित भगवानपुर गाउँपालिका क्षेत्रफलको हिसाबमा सानो तर खेतियोग्य भूमिले पूर्ण क्षेत्र हो । ३३.०३ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा सखुवानन्कारकट्टी गा.पा. पश्‍चिममा नवराजपुर गा.पा. दक्षिणमा भारत देश र पूर्वमा सप्तरी जिल्ला रहेका छन् भने भगवानपुर गाउँपालिका समुन्द्र सतह देखि न्यूनतम ८४ मि. देखि अधिकतम ९२ मिटर उचाइमा रहेको छ । मिति २०७३ फाल्गुन २७ गते भगवानपुर गाउँपालिका साबिकको भगवानपुर, नहरा रिगौल र इनर्वा गा.वि.स. गाभेर जम्मा ५ वटा कायम गरी गाउँपालिका घोषणा गरिएको हो ।   

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.