Biruwa Rural Municipality Home / Directory
Biruwa Rural Municipality
Biruwa Bajar, Biruwa RM, Syangja, Gandaki
Government
Address Biruwa Bajar, Biruwa RM, Syangja, Gandaki

विरुवा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जाबजारबाट दक्षिण पूर्वमा पर्दछ। नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलकाअन्तर्गत साविकका विरुवाअर्चले, मनकामना, ओरष्टे गा.वि.स. का सबै वडाहरू तथा साविकका गा.वि.स. पेल्काचौरको वडा ३ र ९, राङभाङको ४,५,६,७ र ८ चिन्नेबासको १,२,३,४,५ र ६ तथा किचनासको १,२,३,४,५ र ७ नम्बर वडाहरू पर्दछन्।जम्मा ८ वटा वडाहरू रहेको यस गाउँपालिकाको केन्द्र विरुवा वजारमा अवस्थित छ जहाँ पुग्नका लागि सिद्धार्थ राजमार्गको राङ्खोला भन्ने स्थानबाट भित्र करिब १७ किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.