Bogatan Phudsil Rural Municipality Home / Directory
Bogatan Phudsil Rural Municipality
Chawarachautara
Government
Office Info
Address Chawarachautara
Email 2 info@bogatanmun.gov.np
Email 3 ito@bogatanmun.gov.np

नेपालकाे प्रदेश सुदूरपश्चिम प्रदेशसेती अंञचलको डोटी जिल्लामा अवस्थित यस बाेगटान फुड्सिल गाउँपालिकाकाे ३00.२२ बर्ग कि.मि क्षेत्रपफल रहेकाे छ भने यस गाउँपालिकाकाे पूर्वमा अछाम र सुर्खेत पश्चिमतिर बडीकेदार गाउँपालिका उत्तरमा के आई सिंह गाउँपालिका र दक्षिणमा सुर्खेत, वडीकेदार गाउँपालिका रहेका छन् । बाेगटान गाउँपालिका २०७३ बैशाख ३ गते गाउँपालिका घाेषणा गरिएकाे थियाे । साविकका सिमचाैर, केदार अखडा, कानाचाैर, सातफरी, धिर्कामाणडाैँ, गगुडा र चवराचाैतारा सम्मेलित ७ वटा गाविस सम्मेलित अहिलेकाे याे विशाल बाेगटान गाउँपालिका बनेकाे छ। करिब १५५४०  सत्र हजार नौ सय दुई जनसंख्या रहेकाे बाेगटान गाउँपालिकाकाे जम्मा घरधुरी ३१३० सय काे हाराहरीमा रहेकाे पाईन्छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसाेवास गर्ने विभिन्न जातजाति तथा सामुदायका मानिसहरू वसाेवास रहेकाे यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । जस्तै दशै, तिहार, हाेली, अोल्के, गाैरा, मागेसंक्रान्ति, कृष्ण जन्माष्टमी तिज यहाँका प्रमुख चाड पर्वहरूकाे रूपमा रहेकाे मानिन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.