Budhiganga Rural Municipality Home / Directory
Budhiganga Rural Municipality
Hattimuda
Government
Office Info

बुढीगंगा गाउँपालिका मोरङ जिल्लाको दक्षिण पश्चिममा रहेको तीब्रतर आर्थिक सामाजिक विकासमा लागेको एक गाउँपालिका हो । पश्चिमबाट बग्ने बुढी खोलालाई यसको पवित्र नाम "बुढीगंगा" नामबाट यो गाउँपालिकालाई स्थानीय तहको पुनरसंचनाका बखत कायम गरिएको हो ।

साविकमा रहेका टंकीसिनवारी, हात्तिमुढा, सिसवनी बडहरा र डंग्राहा गरी कुल ४ वटा गाउँ विकास समितिहरूलाई एकीकृत गरी बुढीगंगा गाउँपालिका स्थापित भएको हो । 

२६ डिग्री ४५ मिनेट उत्तरी अक्षांस र ८७ डिग्री २७ पूर्वी देशान्तरमा फैलिएर रहेको यो गाउँपालिका कुल ५६.४१ बर्ग किलो मिटरमा फैलिएको छ ।

यो गाउँपालिकाको पूर्वमा ग्रामथान गाउँपालिका, पश्चिममा सुनसरी जिल्ला र उत्तरमा सुन्दरहरैंचा नगरपालिका तथा दक्षिणमा विराटनगर महानगरपालिकासंग जोडिएको छ । सामुद्रिक सतहबाट मात्र ८७ मिटरको उचाईमा रहेको यस गाउँपालिकाको अधिकांस भूगोल समतल भूभागमा पर्दछ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.