Chakraghatta Rural Municipality Home / Directory
Chakraghatta Rural Municipality
Chakraghatta RM, Sarlahi, Madhesh
Government
Address Chakraghatta RM, Sarlahi, Madhesh

चक्रघट्टा गाउँपालिकाको स्थापना २०७४/०२/११(२०७३/११/२३ को राजपत्रमा प्रकाशित संख्यामा थप हेरफेर गरी कायम गरेको नयाँ गाउँपालिका) नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको २ नंमा पर्ने एक स्थानीय तह हो । यो गाउँपालिका ९ओटा वडा मिलि बनेको छ | यस गाउँपालिकाको पूर्वमा मलंगवा न.पा, कविलासी न.पा, पश्चिममा गोडैता न.पा, बसबरिया गा.पा, उत्तरमा कविलासी न.पा, बरहथवा न.पा.,  कौडेना गा.पा, छन् | यस गाउँपालिकाको क्षेत्रफल २५.१६ बर्ग किमि र महिला १४१०९, पुरुष १५०५७ जम्मा जनसंख्या २९१६६ छ |

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.