Chaunrideurali Rural Municipality Home / Directory
Chaunrideurali Rural Municipality
Dhaadhkharka Bhanjyang, Chaunrideurali RM, Kavrepalanchok, Bagmati
Government
Address Dhaadhkharka Bhanjyang, Chaunrideurali RM, Kavrepalanchok, Bagmati
Social Media

काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत साविक ८७ वटा गा.वि.स. र ५ वटा नगरपालिकालाई पुर्नसंरचना गरी हाल निर्मित ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका सहित १३ वटा स्थानीय तहमध्येे  पूर्वमा चौंरीखोला पारी रहेको रामेछापको सुनपाती गाउँपालिका र दोरम्बा गाउँपालिका, पश्चिममा काभ्रेको भुम्लु गाउँपालिका, उत्तरमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका र दक्षिणमा सुनकोशी पारी रहेको तेमाल गाउँपालिका भित्रको ९८.२ वर्ग कि.मि. क्षेत्रफल रहेको  चौंरीदेउराली गाउँपालिका भित्र ०७८ को जनगणना अनुसार ४१५६ घरपरिवारमा १४०७६ जनसंख्या रहेको छ । साथै यस गाउँपालिकाको वडा नं. २ अन्तर्गत गगर्चे भन्ने गाउँमा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रे गरी ४ वटा जिल्लाको सिमाना सङ्गमस्थल  (मिट प्वोइन्ट) रहेको छ । यस गाउँपालिका भित्र साविकका नाग्रे गगर्चे, सानो बाङ्थली, माझीफेदा, धुसेनी शिवालय, पोखरीचौंरी, गोठपानी, कात्तिके देउराली, मादन  कुँडारी र  विर्ता देउराली सहित ९ वटा वडा गा.वि.स. हरु मिलाएर प्रत्येक गा.वि.स. लाई १ वडा नघट्ने गरी ९ वटा कायम भएको र परापूर्वकाल देखि साविकको सबै गाउँवस्तीहरुलाई चौंरी थुमका आधारमा, पुकारिँदै आएको ऐतिहासिक तथ्यका आधार र चार वटा मुख्य  देउरालीहरु समेत रहेको हुँदा चौंरी र देउराली जोडेर यस गाउँपालिकाको नाम चौंरीदेउराली रहेको छ।

चौंरीदेउराली गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.