Chhatreshwori Rural Municipality Home / Directory
Chhatreshwori Rural Municipality
Chhayakshetra, Chhatreshwori RM, Salyan, Karnali
Government
Address Chhayakshetra, Chhatreshwori RM, Salyan, Karnali
Email 2 ito.chhatreshworimun@gmail.com

‌‌छत्रेश्वरी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाका साविकका ४ वटा गा.वि.स. हरु क्रमशः दमाचैार, केार्बाङझिम्पे, लेखपोखरा र छायाँछेत्र मिलेर बनेको हो । यस गाउँपालिकाको क्षेत्रफल १५०.६९ वर्ग किलोमिटर रहेको छ । गाउँपालिकाको पुर्वमा रोल्पा जिल्ला पश्चिममा शारदा नगरपालिका उत्तरमा बागचैार नगरपालिका र दक्षिणमा त्रिवेणी र कपुरकोट गाउँपालिका पर्दछन् । छत्रेश्वरी गाउँपालिका समुद्री सतहबाट ८३९ मिटरदेखी २८०० मिटरसम्मको उचाइमा अवस्थित रहेको छ ।यस गाउँपालिकाको नामाकरण छत्रेश्वरी रहनुमा साविकको छायाँक्षेत्र गा.वि.स. मा रहेको छायाँक्षेत्र स्थित प्रख्यात छत्रेश्वरी देवीको मन्दिरको नामबाट कायम भएको हो । यो मन्दिर सल्यान जिल्लामा मात्र नभइ देशै भरी नै प्रख्यात छ । जसको बारेमा श्री स्वथानी व्रतकथामा समेत उल्लेख गरिएको छ । यस गाउँपालिकाको स्थापना २०७३ साल फगुन २२ गते भएको हो । यस गाउँपालिकामा सामुदायिक र संस्थागत जम्मा ४३ वटा शिक्षण संस्थाहरु संचालन रहेका छन् । वि.सं. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २१२४२ रहेको छ जसमध्य महिलाको जनसंख्या ११२२३ र पुरुषको जनसंख्या १००१९ रहेको छ ।

छत्रेश्वरी गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.