Chhedagad Municipality Home / Directory
Chhedagad Municipality
Karkigaun
Government
Address Karkigaun
Email 2 chhedagadmun@gmail.com
Email 3 ito.chhedagad@gmail.com
Phone 2 9868018703, 9864734336, 9848384084

भौगोलिक, सामाजिक, सँस्कृतिक र सामारिक दृष्टिले विविधतायूक्त यो नगरपालिका कर्णाली प्रदेश अन्तर्गत अत्यन्तै पछाडी परेको जाजरकोट जिल्ला त्यसमा पनि जिल्ला सदुरमुकाम खलंगा देखि झन्डै १० कोश पश्चिममा अवस्थित छेडागाड नगरपालिका जुन साविक दशेरा, साल्मा, कार्किगाँउ, झाप्रा, पजारु र सुवानाउली गा‍. वि. स. लार्इ समायोजन गरी राज्यको पुर्नसंरचना सँगै यो छेडागाड नगरपालिका घाेषणा भइ १३ वटा वडाको आफ्नो भौगोलिक र प्रशासनिक एंव अन्य विकासका काममा गति लिदै आइरहेको छ । यो नगरपालिका छेडाखोला, सुवा खोला, साल्मा खोला, लम्ती खोला आदीको काखमा अवस्थित छ । विभिन्न पर्यटकिय स्थल जस्तै सुयाडा मालिका, छत्र्याल देवल आदिले भरीपूर्ण छ । पूर्वमा भेरी नगरपालिका, पश्चिममा दैलेखको भगवतीमाइ गाउपालिका, उत्तरमा कुशे गाउपालिका एवं जुनीचाँदे र दक्षिणमा शिवालय गाउपालिकाको बिचमा पर्ने यो नगरपालिका २८४.२ वर्गमिटर क्षेत्रफलमा अवस्थित छ । यस नगरपालिकाको जम्मा जनसङ्ख्या ३७,८७७ रहेको छ । राष्ट्रिय सडक अन्तर्गत मध्यपहाडी राजमार्ग, प्रादेशिक सडक छेडा चंखिला, सानाखोला जुम्ला सडक र छेडा चंखिला, थलह – ढुङगिल साधिविशौना कुशे जुम्ला सकड यसै नगरपालिकको केन्द्र भएर जोडीने भएकाले भविश्यमा व्यवसायिक र व्यापारीक केन्द्रको रुपमा स्थिपित हुने सम्भावना रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.