Chhinnamasta Rural Municipality Home / Directory
Chhinnamasta Rural Municipality
Government
Office Info
Address Not available
Email 2 chhinnamasta.rmo.saptari@gmail.com
Email 3 ito.chhinnamastamun@gmail.com

सप्तरी जिल्लामा रहेको बिद्यमान १८ स्थानीय तहहरु मध्ये छिन्नमस्ता गाउँपालिका जिल्लाको दक्षिणमा भारतीय सिमा,पुर्बमा तिलाठी कोइलाडी गाउँपालिका र भारतीय सिमा, उत्तरमा बिष्णुपुर गाउँपालिका र पश्चिममा राजगढ गाउँपालिका र भारतीय सिमा क्षेत्र संग जोडिएको छ । साबिक बरही विरपुर,कोचाबखारी,छिन्नमस्ता र लालापट्टी गरी ४ वटा गा.वि.स मिलेर बि.स २०७३सालमा गठन भएको यस छिन्नमस्ता  गाउँपालिकामा हाल ७ वटा वडाहरु छन् र  ३८.७२ बर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिकाको नामाकरणको सन्दर्भमा यहाँको प्रसिद्ध धार्मिक स्थल छिन्नमस्ता भगवतीको नामवाट यस गाउँपालिकाको नाम छिन्नमस्ता नामाकरण गरिएको हो ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.