Chure Rural Municipality Home / Directory
Chure Rural Municipality
Gharekheda
Government
Office Info
Address Gharekheda
Website churemun.gov.np

चुरे गाँउपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । सहजपुर, निगाली, खैरला गा.बि.स. एकिकृत गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३/११/२८ गतेको निर्णय अनुसार चुरे गाउँपालिका घोषणा भई प्रदेश नम्बर ७ अन्तरगत कैलाली जिल्लाको उत्तरी सिमानामा अवस्थित छ ।  यस गाउँपालिकाको पुर्बमा कैलाली जिल्लाको माेहन्याल गाउँपालिका, पश्चिममा बडिकेदार गाउँपालिका, उत्तरमा जेरायल गाउँपालिका र दक्षिणमा कैलाली जिल्लाको गोदावरी नगरपालिका रहेका छन । चुरे गाउँपालिकाको  कुल क्षेत्रफल  ४९३.१८ वर्ग कि.मि. रहेको छ ।यस गाउँपालिकामा जम्मा घरधुरी संख्या ३,४७८ रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.