Dhanushadham Municipality Home / Directory
Dhanushadham Municipality
Dhanusadham MUN, Dhanusa, Madhesh
Government
Address Dhanusadham MUN, Dhanusa, Madhesh

मिथिलाको पवित्र भूमी, माता जानकीजीको वैवाहिक कार्यक्रमको वखत श्री रामले उचालेको शिवको धनुष खण्डित भई तीन टुक्रा हुन पुग्दा त्यस मध्येको एक टुक्रा खसेको प्रसिद्ध भूमीको रुपमा परिचित, धार्मिक, ऐतिहासिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल हो धनुषाधाम। धनुषाधाम नगरपालिका जनकपुर अञ्चलको धनुषा जिल्लामा पर्दछ । यस नगरपालिकाको स्थापना साविकका गा‍.वि.स हरु धनुषा गोविन्दपुर, धनुषाधाम, उमाप्रेमपुर र यज्ञभुमी गाभिएर २०७१ साल बैशाख २५ गते भएको हो । यस नगरपालिकामा जम्मा नौ वटा वडाहररु छन् । धनुषाधाम नगरपालिकाको केन्द्रिय कार्यालय धनुषाधाम बजारमा रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.